पुस २७ अर्थात राष्ट्री य एकताका प्रतीक बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मदिन । पन्चायतकालिन राजनितिमा उक्त दिनलाई राष्टृय् एकताको रुपमा मनाइन्थ्यो र बहुदलिय व्यवस्थाकालमा पनि यो दिनलाई राष्ट्रीय महत्वको रुपमा हेरियो ्र अर्थात एकता दिवस वा पृथ्वी जयन्तिको रुपमा मनाइन्थ्यो। जनआन्दोलन ०६२०६३ पश्चात यो दिनलाई बेवास्ता गरिएको छ् ्र एकता दिवसलाई बिर्सिदा राष्ट्र बिखन्डनका कुरा तेर्सिएको छ् ्रअहिले मुलुकमा एकताको खाँचो देखिएको छ् ्र यो मुद्दा समस्त् राष्ट्रवादीको मुद्दा हुन् पुगेको छ् ्र नेपाल अभिवाज्य , अखण्डित सारभौम् राष्ट्र हो ्र वीर गोर्खाली नेपालीको पर्याय हो ्र जसको श्रेय श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाईनै दिईन्छ ्र गोरखाका राजा नरभुपाल शाहका ४ रानी मध्येकि कौसल्यावतिको कोखबाट बि स। १७७९ पौष २७ गते बुढामहारज जरुंमिएका थिए ्र १७९९ चैत १५ गते बाबु नरभुपाल शाहको निधन भएपछि गोर्खाको गद्दीमा पृथ्वीनारायण शाहको राज्यभिषेक भएको थियो।्र २२से ,२४ से खण्डित राज्यहरु एकतृत् गरि राष्ट्र निर्माण् गर्न् सफल् बुढामहाराज सफल सैन्य ब्यबस्थापन, चतुर्याइँका कारण् एकिकृत् नेपल् दिन् सफल भए ।
उनले यसको पहिलो
अभियानमा वि स १८०० मा नुवाकोटमा आक्रमण गरे , तर उनी पराजित हुन पुगे । तर उनको युद्धनीति अर्थात
सेनाको मनोबल उच्च राखी फेरि विड्डस १८०१ मा नुवाकोटमा पुन आक्रमण गरि बिजय प्राप्त गर्न सफल
भएका थिए । उनले यसरिनै एकीकरणलाई निरंतरता दिदै नेपालको सिमाना पुर्वमा सिक्किम पश्चिममा
मर्स्यांदी नदि उत्तरमा हिमालय पर्वत र दक्षिणमा पर्सा झापा सम्म्म पुर्याएका थिए । उनकै यस्तो सफल
एकीकरणको कारणले यो नेपाल देशको निर्माण हुनपुगेको भन्ने कुरो सम्पुर्ण नेपाली जनतामा सर्वबिदितै छ। तर बीसस् १८३१ साल माघ १ गते नुवाकोट जिल्लाकै हिन्दुहरुको पबित्र तिर्थस्थल देविघाटमा उनको मृत्यु भयो ्र
अहिले नेपालमा २४० बर्षको राजसंस्था र पृथ्वीनारायण शाहको चिनो समाप्त भैसकेको अवस्था छ । ०६२् ०६३ सालको जनआन्दोलन बाट यो कार्य सम्पन्न गराउन् खोजिएको हो । तर इतिहास मेटेर मेटिने छैन । अहिलेका केही युबापिढी र आफुलाई कट्टर गणतन्त्रको ठेकेदार बताउने कथित राजनीतिक दलहरु उनै बडामहाराजले बनाएको राज्यमा राजनीति गरिरहेका छन तर उहाँको सम्मान दिन भने ठाडै अस्विकार गरेको अवस्था छ् ्र अनि उनिहरु बडामहाराजलाई तथानाम गाली गर्न समेत पछि हट्दैनन। राजतन्त्र फर्कनेछ भन्ने आत्म् ग्लानि तर भारतीय रास्ट्रपति नेपालमा आउंदा पूरादिन् बिदा दिने देश बाउलाई बाउ नमानेर छिमेकिलाई बाउ भन्न उद्दत् देखिएको छ् र रान्ज्यको पुनर्संरचना भन्दै पुराना संरचना भत्काउनु रास्ट्र एकीकरण गर्ने बुडामहाराजको सालिक भत्काउनु कहाँ सम्मको न्याय होर ?
दक्षिणको बादशाह महाचतुर रहेछ सजक रहनु ।ू ूजाइकटक नगर्नु, झिकी कटक गर्नु।ू ूनेपाल चार वर्ण, छत्तिस जातको
साझा फूलबारी हो।खानी भयाको ठाँउमा गाउँ हुवा तो गाउँ सारी खानि चलाउनुू आदि जस्ता उपदेशहरु आजको मितिसम्म पनि उत्तिकै सान्दर्भिक रहेका छन। ूदक्षिणको बादशाह महाचतुर रहेछ सजक रहनु ।ू जस्ता उनको दिव्योपदेश् राष्टृय् एकता दिवस मनाउनुको सार् हो ्र नेपलको सार्वभौम सत्ता सांस्कृतिक सद्भाव र राष्तीय एकताकालागि ूएकता दिवशू को खांचो छ् ्रयसलाइ नमान्नु राष्ट्रको अस्तित्वनै संकटमा पार्नु हो ्रराश्ट्रपिता श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको सम्मान नै नेपालको सम्मन् हो ्र यदि एकता दिवस नमनाउने र एकता दिवसलाई रास्ट्रीय महत्वको पर्वको रुपमा नमनाउने हो भने नेपालको अस्तित्वनै संकटमा पर्न सक्छ र नेपालिलाई इतिहासले धिक्कार्ने निश्चितै छ।
No comments:
Post a Comment